वि. सं. २०१७ सालमा स्थापना भएको श्री महेन्द्र माध्यमिक विद्यालयको वि. सं. २०६७ मा मनाईएको स्वर्ण जयन्ती समारोहको अवसरमा सुचना प्रविधि केन्द्र (सि.आई.टि.) नेपाल, विनरक इन्टरनेशनल र विद्यालयको संयुक्त लगानीमा विद्यालय कम्प्युटर शिक्षा र इन्टरनेट सेवाको उद्घाटन समारोहका केहि झलकहरु ।